• २ असार २०८१, शनिबार
  • 2:07 am

प्रधानमन्त्रीले बेलुका कांग्रेस नेताहरुसँग गम्भीर छलफल गर्दै

प्रकाशित मिति

४ जेष्ठ २०८१, शुक्रबार १४:०६

जेठ ४, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुसँग गम्भीर छलफल गर्ने बताएका छन् । बेलुका ६ बजे कांग्रेसका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका एक नेताले जानकारी दिए ।

यसअघि पनि प्रधानमन्त्रीले मध्येमार्गी प्रस्तावमा सहमत हुन कांग्रेस र रास्वपालाई आग्रह गरेका थिए । सदनमा हिजो भएको धकेलाधकेलपछि कांग्रेसले अब प्रधानमन्त्रीको पनि जवाफ चाहिने प्रतिक्रिया दिएको थियो ।

प्रतिकृया