• 6:46 pm

सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने

प्रकाशित मिति

२०८१ जेष्ठ १ गते, मंगलवार ०५:४७

जेठ १, २०८१ काठमाडौँ: सरकारले पूर्वराजपरिवारको सम्पत्तिको खोजी गर्ने भएको छ ।

तत्कालीन राजा विरेन्द्रसहित राजपरिवारका नाममा भएको सम्पत्ति नेपाल ट्रस्ट मातहत राखिएको छ । अझै पनि राजपरिवारको सम्पत्ति ट्रस्ट मातहत आइनसकेको निष्कर्षसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो ।

“पूर्वराजपरिवारको सम्पत्ति खोजी गरी संरक्षण गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रतिकृया