• 1:15 am

कांग्रेस नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री

प्रकाशित मिति

२०८१ बैशाख ३० गते, आईतवार ०९:५१

वैशाख ३०, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुसँग छलफल गर्दैछन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल गर्न लागेका हुन् ।

सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कुराकानी गर्न कांग्रेस नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिकृया