चार नेता लिएर बालुवाटार पुगे देउवा
प्रकाशित मिति
२०८१ बैशाख ३० गते, आईतवार ०९:३०
वैशाख ३०, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु अहिले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल थालेका छन् । देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र कृष्णप्रसाद सिटौलालाई लिएर बालुवाटार गएका हुन् ।
सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कुराकानी गर्न कांग्रेस नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Recent News
- इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते
- पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
- टी-२० महिला विश्वकप: अस्ट्रेलियासँग हार्यो भारत
- हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीको आग्रह
- दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी
- यस्तो छ आजको मौसम पूर्वानुमान
- बाबरसहित चार खेलाडी इङल्याण्डविरुद्धको दोस्रो टेस्टबाट हटाइयो
- बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो
- लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते
- प्रहरी महानिरीक्षक कुँवरले लगाइदिए सकल दर्जाका प्रहरीलाई टीका
Crime
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
- मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ
Politics
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
प्रतिकृया