• 4:54 pm

इलाम-२ मतगणना अपडेट : सुहाङको अग्रता कायमै, २६ सय मतले अगाडि

प्रकाशित मिति

२०८१ बैशाख १७ गते, सोमबार ०८:०७

वैशाख १७, २०८१ काठमाडौँ: इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चार हजार ६३४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत ल्याएका छन् ।

प्रतिकृया