• 7:28 am

बझाङकाे चारवटा वडाको मत गणना सँकिदा एमालेका भण्डारी धेरै अगाडि

प्रकाशित मिति

२०८१ बैशाख १६ गते, आईतवार ०४:५५

वैशाख १६, २०८१ काठमाडौँ: बझाङको प्रदेशसभा उपचुनावको मतपरिणाम सार्वजनिक भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी १ हजार २ सय ६३ मतसहित अगाडि रहेका छन् ।

उनलाई नेपाली कांग्रेसका अविशेक सिंहले ६ सय ३६ मतसहित पछ्याइरहेका छन् । यस्तै, माओवादी केन्द्रका जनक बुढाले ३ सय ५२ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ३ सय १६ प्राप्त गरे ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ को मतगणना सकिएको छ।

प्रतिकृया