सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय
प्रकाशित मिति
२०८१ बैशाख ५ गते, बुधबार ०३:१४
वैशाख ५, २०८१ काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
नेकपा एमालेले सुदूरपश्चिममा सोडारी बाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाउनुपर्ने विषय अघि सारेपछि सहमति जुट्न सकेको छैन । पार्टीको महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालयको बैठक जारी छ ।
Recent News
- प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण
- नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार
- शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम बैंकले ३१ लाख सहयोग
- दसैँ बिदामा पनि मानव अधिकार आयोग खुल्ने
- श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल
- साफ महिला च्याम्पियनसिप कार्तिक १ गतेदेखि सुरु
- तनहुँ जलविद्युत आयोजना अन्तर्गत ६१ योजना सम्पन्न
- घट्यो सुनचाँदीको मूल्य
- सप्तकोशी नदीमा ‘जेटबोट’ सञ्चालन
Crime
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
- मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ
Politics
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
प्रतिकृया