• 4:31 pm

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो (सूचीसहित)

प्रकाशित मिति

२०८१ बैशाख ४ गते, मंगलवार ०८:३२

वैशाख ४, २०८१ काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागूहुने गरि निगमले मूल्य बढाएको हो ।

भारतबाट मूल्य बढेर आएपछि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

प्रतिकृया