सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?
प्रकाशित मिति
२०८० चैत्र २६ गते, सोमबार ११:३६
चैत्र २६, २०८० काठमाडौँ: लगातार उकालो लागिरहेको सुनको मूल्य सोमबार पनि प्रतितोला ६ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज पुनः बढ्दै हालसम्मकै उच्च १ लाख ३६ हजार २ सय रुपैयाँ पुगेको हो ।
आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढ्दै प्रतितोला १६ सय ८५ रुपैयाँ पुगेको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो ।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया