• 10:40 pm

कांग्रेसका शर्मा र साउद उपनिर्वाचन संयोजक

प्रकाशित मिति

२०८० चैत्र २५ गते, आईतवार ०१:२३

चैत्र २४, २०८० काठमाडौँ: नेपाली कांग्रेसले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।

कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको हो ।

कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।

प्रतिकृया