सानो अंकले घटेर बन्द भयो यो साताको नेप्से
प्रकाशित मिति
२०८० चैत्र २२ गते, बिहीबार ०३:३८
चैत्र २२, २०८० काठमाडौँ: साताको कारोबारको अन्तिम दिन आज मसिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । आज नेप्से (Nepse) परिसूचक २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा पुगेको छ ।
बिहीबार ३०२ कम्पनीका ५६ हजार ३ सय २१ पटकको कारोबारमा ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ३७ करोड २६ लाख ७ हजार ३ सय ०७ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३४ अंकले घटेर ३५५ दशमलव ४२ को विन्दुमा पुगेको छ । बिहीबार माइक्रोफाइनान्स कम्पनीहरूमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार हुनेमा ट्रेडिङ कम्पनीहरू रहेका छन् ।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया