मध्यराति गायक राजेश पायल राई पक्राउ
प्रकाशित मिति
२०८० चैत्र २२ गते, बिहीबार ०८:२३
चैत्र २२, २०८० काठमाडौँ: गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ पिएर होहल्ला गरिरहेको अवस्थामा गायक राईसहित तीन जनालाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
‘उनीहरू तीनै जनालाई गएराति नियन्त्रणमा लिई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ’, उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’
प्रहरी परिसरका अनुसार उनीहरूलाई अनामनगरस्थित मदनभण्डारी कलेजनजिकैबाट पक्राउ गरिएको हो ।
मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अन्यको नाम भने प्रहरीले खुलाएन ।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया