• १४ जेष्ठ २०८१, सोमबार
  • 12:34 am

चट्याङ लागेर एक जनाको मृत्यु

प्रकाशित मिति

१८ चैत्र २०८०, आईतवार १५:२६

चैत्र १८, २०८० दैलेख : चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका-६ तोरिमुल बस्ने चन्द्र बहादुर कडेलको छोरी १२ वर्षीया सर्मिला कडेलको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

घरमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङ लागेर गम्भीर घाइते भएकी उनको दुल्लु अस्पताल दुल्लु हुँदे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया