• २ असार २०८१, शनिबार
  • 1:07 am

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रकाशित मिति

१४ माघ २०८०, आईतवार १२:३३

माघ १४, २०८० काठमाडौँ: प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ अंकले बढेको छ । यससँगै सूचक २०८४.६३ विन्दुमा आएको छ । १० लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २४ सय ३६ कित्ता सेयर कारोबार भएको छ । कुल ३० वटा कारोबार भएको हो ।

यो सेसनमा १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिकृया