प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रकाशित मिति
२०८० माघ १४ गते, आईतवार १२:३३
माघ १४, २०८० काठमाडौँ: प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ अंकले बढेको छ । यससँगै सूचक २०८४.६३ विन्दुमा आएको छ । १० लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २४ सय ३६ कित्ता सेयर कारोबार भएको छ । कुल ३० वटा कारोबार भएको हो ।
यो सेसनमा १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया