बागमतीले दियो गण्डकीलाई १९९ रनको लक्ष्य
प्रकाशित मिति
२०८० माघ ९ गते, मंगलवार ०१:१५
माघ ९, २०८० काठमाडौँ: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमतीले गण्डकी प्रदेशलाई १९९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको बागमती ४९.१ ओभरमा १९८ रनमा अलआउट भएको हो । बागमतीका लागि अशुतोष घिरैयाले ४४ र इशान पाण्डेले ४३ रन बनाए ।
बागमतीलाई सस्तैमा प्याक गर्न कमल परियारले ४ विकेट लिए । विपिन खत्री र अमृत गुरुङले २–२ तथा सन्दीप पराजुलीले १ विकेट लिए ।
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया