• ०५:०५ २०८० फाल्गुन १२ गते
  • 5:05 am

एसईई परीक्षा चैत १५ गतेदेखि (तालिकासहित)

प्रकाशित मिति

२०८० माघ ९ गते, मंगलवार ०७:४४

rastriya

माघ ९, २०८० काठमाडौँ: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको हो ।

परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।

हेर्नुहोस् तालिका

slc scaled 1

प्रतिकृया