• १३:५६ २०८० फाल्गुन ११ गते
  • 1:56 pm

प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: संचित बज्राचार्य नियुक्त

प्रकाशित मिति

२०८० पुष २२ गते, आईतवार ०१:२०

santosh1

पुस २२, २०८० काठमाडौँ: प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: संचित बज्राचार्य नियुक्त भएका छन् । कम्पनीको ४३० औ संचालक समितिको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो ।

२०८० माघ १ देखि लागु हुने गरि ४ वर्षको लागि बज्राचार्य सिइओ नियुक्त भएका हुन् । बीमा ऐन २०७९ को दफा ५७ (१ ) बमोजिम उनलाई सिइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।

प्रतिकृया