• ११:३२ २०८० फाल्गुन १३ गते
  • 11:32 am

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रकाशित मिति

२०८० पुष १८ गते, बुधबार ११:५०

nepse1

पुस १८, २०८० काठमाडौँ: प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ विन्दुले बढेको छ । यससँगै सूचक २०३०.९४ अंकमा आएको छ । यो सेसनमा ६ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३८ कम्पनीको २३ सय ६७ कित्ता सेयर कारोबार भएको छ । कुल ६२ वटा कारोबार भएको हो । यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिकृया