प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रकाशित मिति
२०८० पुष १८ गते, बुधबार ११:५०
पुस १८, २०८० काठमाडौँ: प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ विन्दुले बढेको छ । यससँगै सूचक २०३०.९४ अंकमा आएको छ । यो सेसनमा ६ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३८ कम्पनीको २३ सय ६७ कित्ता सेयर कारोबार भएको छ । कुल ६२ वटा कारोबार भएको हो । यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया