नेप्सेमा दोहोराे अंकको गिरावट, ४ अर्बको कारोबार
प्रकाशित मिति
२०८० पुष १७ गते, मंगलवार ०४:०३
पुस १७, २०८० काठमाडौँ: मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज ३०.०५ अंकले बजार घटेर २०३०.१० अंकमा पुगेर बन्द भएको हो । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.५४ अंकले घटेर ३८०.५३ अंकमा पुगेर बन्द भएको छ ।
आज ३०५ कम्पनीका १ करोड ११ लाख ८५ हजार कित्ता शेयर ४ अर्ब ४ करोड ४६ लाख ५९ हजारमा किनबेच भयो । दोहोरो अंकले बजार घटेसँगै आज सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।
आज कारोबार रकमका आधारमा शिवम सिमेन्ट र कारोबार शेयरका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहे ।
Related
Recent News
- डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न
- नेप्से परिसूचक अंकमा सामान्य गिरावट, कारोबार ६ अर्ब नजिक
- एसएमई प्लेटफर्म लागू, आईपीओमा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने
- चक्कु आक्रमण भएका बलिवुड अभिनेता सैफ अली खान खतरामुक्त
- अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव
- महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन
- कांग्रेसले दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने
- जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई
- प्रधानमन्त्री ओली पोखरामा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
- युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
प्रतिकृया