• ०५:५७ २०८० फाल्गुन १२ गते
  • 5:57 am

धरानमा हर्क साम्पाङविरुद्ध दलहरुको प्रदर्शन

प्रकाशित मिति

२०८० पुष १७ गते, मंगलवार ०२:५६

dharan

पुस १७, २०८० काठमाडौँ: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध दलहरु आन्दोलित भएका छन् । मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएको धरानका विभिन्न पाँच दलका भातृ संगठनहरू आन्दोलित भएका हुन् ।

मेयर साम्पाङले केही दिनअघि आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर हटाएर किराती राजा यलम्बरको राखेका थिए।

दलहरुले अहिले फेरि यलम्बरको तस्वीर हटाएर राष्ट्रपति र प्रधानमन्त्रीकै राख्न खोजेका छन् ।

प्रतिकृया