• 7:05 pm

बझाङमा गयो भूकम्प

प्रकाशित मिति

२०८० पुष १५ गते, आईतवार ०८:२२

पुस १५, २०८० काठमाडौँ: बझाङमा भूकम्प गएको छ ।

आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिकृया