बालकुमारी घटना : छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति
प्रकाशित मिति
२०८० पुष १३ गते, शुक्रबार ०४:३१
पुस १३, २०८० काठमाडौँ: बालकुमारी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे छानबिन उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा गृह मन्त्रालयले समिति गठन गरेको हो ।
उक्त समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन् ।
आज बिहानैदेखि भाषा परीक्षा दिन बञ्चित युवाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए । सोही क्रममा आक्रोशित युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए ।प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो ।
Related
Recent News
- टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते नगद रु. १० लाख
- तिहारपछि पहिलो कारोबारको दिन शेयर बजारमा समान्य अंकको गिरावट
- रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जादै
- रविमाथि अनुसन्धान गर्न कास्की प्रहरीले माग्यो थप २५ दिनको माग
- अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ
- रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने
- प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ति चीनले दियो मितिसहितको पत्र, ओलीले जवाफ दिन बाँकी
- पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
- रवि, छविलगायतलाई अदालतमा उपस्थित गराइयो
Crime
- अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
Politics
- वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गरिरहेको छ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी
- राजेन्द्र महतोको दल दर्ताको निर्वेदन, चुनाव चिन्ह माछा मागियो
- प्रधानमन्त्रीलाई एमाले लतिपुरको ध्यानाकर्षण
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
प्रतिकृया