पिपल्स इनर्जीले आईपीओ निष्कासन प्रस्ताव पारित गर्न साधारण सभा बोलायो
प्रकाशित मिति
२०८० पुष ६ गते, शुक्रबार ०५:०१
पुस ६, २०८० काठमाडौँ: पिपल्स इनर्जी लिमिटेडले आईपीओ निष्काशसन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते आइतबार, आफ्नो कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौँमा सभा बोलाएको हो। सो सभा बिहान १० बजे भौतिक तथा भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले साधारण शेयर निष्कासन गर्नेका साथै सञ्चालक समितिले गरेको निर्णयहरु अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने , गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
Recent News
- जनकपुर बोल्ट्सको अपराजित यात्रामा लाग्यो पूर्ण विराम, सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित
- माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने
- कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
- चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
- बर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता
- बेलायतले सिरियालीलाई शरण नदिने
- अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
- आज विश्व पर्वत दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
- वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै
- टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ड्स
प्रतिकृया