• 12:57 am

सिडिएस एण्ड क्लियरिङ्गले शत प्रतिशत लाभांश वितरण गर्ने, साधारण सभा पुस २६मा

प्रकाशित मिति

२०८० पुष ६ गते, शुक्रबार ०४:४६

पुस ६, २०८० काठमाडौँ: सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा शेयर मार्केट्स कमर्सियल कम्प्लेक्स पुतलिससडक काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट शतप्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिकृया