कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता
प्रकाशित मिति
२०८० पुष ६ गते, शुक्रबार १२:१२
पुस ६, २०८० काठमाडौँ: कुमारी बैंकले आइटी क्षेत्रका लागि ‘केबिएल स्मार्ट बिजनेस लोन फर आइटी कम्पनिज’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ।
सम्झौताअनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकमार्फत आइटी क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको ‘केबिएल स्मार्ट बिजनेस लोन फर आइटी कम्पनिज’ को पोर्टफोलियो सुरक्षण गर्नेछ। सो सम्झौताले आइटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवर्द्धन गर्ने विश्वास दुवै पक्षको रहेको छ।
Related
Recent News
- जनकपुर बोल्ट्सको अपराजित यात्रामा लाग्यो पूर्ण विराम, सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित
- माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने
- कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
- चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
- बर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता
- बेलायतले सिरियालीलाई शरण नदिने
- अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
- आज विश्व पर्वत दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
- वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै
- टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ड्स
प्रतिकृया