सुनको मूल्य बढ्यो
प्रकाशित मिति
२०८० पुष ३ गते, मंगलवार १२:०३

पुस ३, २०८० काठमाडौँ: स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन तोलाको एक लाख १७ हजाार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको महासंघले जनाएको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।
Related
Recent News
- तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोङ अन्तरिक्ष स्टेसन पुगे
- आइपिएलमा आज चेन्नई र सनराइजर्स आमनेसामने
- आज भूकम्प स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
- आजको मौसम कस्तो रहनेछ ?
- प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
- संसदको बजेट अधिवेशन आजदेखि शुरु, यस्तो छ कार्यसूची
- नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ
- भारतले प्रत्येक आतंककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ- मोदी
- नेप्से परिसूचक ३ अंकले बढेर बन्द भयो बजार, कारोबार पौने ८ अर्ब बढी
- मुस्ताङमा कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया