मुलुकभर जाडो बढ्दै, सतर्क रहन सबैलाई आग्रह
प्रकाशित मिति
२०८० पुष ३ गते, मंगलवार ११:०५

पुस ३, २०८० काठमाडौँ: जाडो बढेसँगै देशभरको तापक्रम ओरालो लाग्दै गएको छ । तापक्रम झर्ने क्रम जारी रहेकाले थप जाडो बढ्ने मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मुलुकका अन्य भेगमा पनि तापक्रम घट्दै गइरहेको छ ।
काठमाडौंको तापक्रम आज विहान आज ५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको अधिकतम तापक्रम १७ डिग्रीको आसपासमा रहने विभागको अनुमान छ । जुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।
जुम्लामा आज माइनस ६ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Related
Recent News
- आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
- सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “ सी स्ट्राइक्स ’’ च्याम्पियन
- वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?
- जनकपुरधाममा पाकिस्तानी सेना प्रमुखको पुतला दहन
- आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको प्रधानमन्त्रीको दाबी
- सुनचाँदीको मुल्य घट्यो
- आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स आमने सामने
- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै
- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया