कोन्ज्योसोममा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता
प्रकाशित मिति
२०८० पुष २ गते, सोमबार १२:३०

पुस २, २०८० ललितपुर: ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । २०८० मंसिर २८ र २९ गते सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिका भारदेउ स्थित बालेश्वरी माध्यामिक विद्यालय प्रथम भएको छ । उक्त विद्यालयले रनिङशिल्ड हात पार्न सफल भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाद्वारा आयोजना गरिएको तथा चौरेघरे स्थित बाघभैरब माध्यामिक विद्यालयले उक्त कार्यक्रमको व्यवस्थापन गरेको गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Related
Recent News
- वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?
- जनकपुरधाममा पाकिस्तानी सेना प्रमुखको पुतला दहन
- आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको प्रधानमन्त्रीको दाबी
- सुनचाँदीको मुल्य घट्यो
- आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स आमने सामने
- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै
- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
- कोलकातास्थित होटलमा आगलागी हुदा १४ जनाको मृत्यु
- आजको मौसम कस्तो रहनेछ ?
- भारतले आगामी २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमा सैन्य हमला गर्न सक्ने पाकिस्तानको दाबी
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया