• 8:23 pm

मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णय (सूचीसहित)

प्रकाशित मिति

२०८० पुष १ गते, आईतवार ०५:१३

पुस १, २०८० काठमाडौँ: सरकारले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यो सहित अन्य १६ वटा निर्णय गरेको छ।

साथै सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय पनि भएको छ।

त्यस्तै, सरकारले कतारसँग सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः

प्रतिकृया