आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
प्रकाशित मिति
२०८० मंसिर ८ गते, शुक्रबार ०८:२१
मंसिर ८, २०८० काठमाडौँ: मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भू-भागमा मौसम आंशिकरुपमा बदली भएको हो । अन्य भागमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार कोशी र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले वर्षा र हिमपात हुने क्षेत्रमा जाडो बढ्ने भएकोले सतर्कता अपनाउने सचेतसमेत गराएको छ ।
Recent News
- थप ५७ वटा हिमालमा आरोहण अनुमति
- दशैंको छैठौ दिन आज कात्यायनी देवीको पूजाआराधना गरिदै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण
- नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार
- शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम बैंकले ३१ लाख सहयोग
- दसैँ बिदामा पनि मानव अधिकार आयोग खुल्ने
- श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल
- साफ महिला च्याम्पियनसिप कार्तिक १ गतेदेखि सुरु
Crime
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
- मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ
Politics
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
प्रतिकृया