• १०:१९ २०८१ बैशाख ४ गते
  • 10:19 am

बल्खुमा प्रहरीको लाठीचार्ज : प्रदर्शनकारीको भागाभाग

प्रकाशित मिति

२०८० मंसिर ७ गते, बिहीबार ०२:४१

lathi

मंसिर ७, २०८० काठमाडौँ: निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थकहरूलाई प्रहरीले लाठीचार्ज गरेको छ । जसका कारण प्रदर्शनकारीहरुको भागभाग भएको छ ।


बल्खुमा कार्यक्रम सकिएपछि प्रदशर्नकारीहरु निषेधित क्षेत्र माइतीघर आउन खोजेका थिए ।


प्रहरीले उनीहरुलाई रोक्न अश्रुग्यास प्रहार र पानीको फोहोरा समेत प्रयोग गरेको थियो । स्थिति नियन्त्रण नभएपछि प्रहरीले लाठी चार्ज गरेर बल्खु चोक खाली गराएको छ ।

प्रतिकृया