• ०५:५१ २०८१ बैशाख ७ गते
  • 5:51 am

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति

२०८० मंसिर ६ गते, बुधबार १२:११

pmrast

मंसिर ६, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीतल निवासमा आज बिहान भेटवार्ता गरेका छन् ।


भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।


सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।

प्रतिकृया