बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी नेपालकी रुक्साना कपाली को हुन् ?
प्रकाशित मिति
२०८० मंसिर ५ गते, मंगलवार ०३:५९

मंसिर ५, २०८० काठमाडौँ: बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीले प्रत्येक वर्ष यो सूची सार्वजनिक गर्दै आएको छ ।
यस वर्षको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छन् । रुक्साना कपालीले आफू हुर्कदै गर्दा आफ्नो पहिचानका बारेमा पर्याप्त जानकारी नपाएर संघर्ष गरेकी थिइन् । त्यसपछि उनी आफैले लैंगिक एवं यौनिक पहिचान गरेकी थिइन् ।
हाल उनले नेपालमा एलजीबीटीक्यूप्लस मानिसको अधिकारका विषयमा अवाज उठाउँदै आएकी छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिने र फरक लैंगिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् । हाल कपालीले कानुन विषय अध्ययन गरिरहेको र तेस्रो वर्षमा रहेको बीबीसीले जनाएको छ ।
Related
Recent News
- विदेशमा बस्ने हरेक नेपालको वास्तविक राजदूत हुन् : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे
- दुर्गा प्रसाई अभियानको चैत्र १५ गते जनप्रदर्शनको घोषणा
- आजको मौसम कस्तो रहनेछ ?
- प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- पीएम कपमा आज तीन खेल हुदै
- दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शनिबारबाट सुरू,प्रधानमन्त्री ओलीले सम्बोधन सहित युवाहरुसँग विशेष संवाद गर्ने
- स्ववियु निर्वाचनः उम्मेदवारहरु कसको एजेण्डा के ?
- आरआरमा एमाले अखिलको दादागिरी, स्वतन्त्र विद्यार्थीमाथि भौतिक आक्रमण
- नेपाललाई टाट पल्टिनसक्ने जोखिमबाट बचाउनको लागि अर्थशास्त्रीहरुको संयुक्त अपिल (वक्तव्यसहित)
- एनसेल नेपाल सुपर लिग २०२५ : खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया