• 2:51 pm

प्रधानमन्त्रीले भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलनलाई ‘भर्चुअली’ सम्बोधन गर्ने

प्रकाशित मिति

२०८० मंसिर १ गते, शुक्रबार ०२:०६

मंसिर १, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलनलाई शुक्रबार साँझ ‘भर्चुअली’ सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले यस्तो जानकारी गराएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलनको आयोजना गरेका हुन् ।

भारतमा आयोजना गरिएको उक्त सम्मेलनको थिम ‘ग्लोबल साउथ : टुगेदर फर द फ्युचर’ रहेको छ ।

प्रतिकृया