• 8:26 am

बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

प्रकाशित मिति

२०८० कार्तिक २१ गते, मंगलवार ०१:५८

कात्तिक २१, २०८० काठमाडौँ: बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।

गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा निरन्तर भूकम्प गइरहेको बेला बाजुरा केन्द्रबिन्दु भएर पनि भूकम्प गएको हो ।

प्रतिकृया