१४ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
प्रकाशित मिति
२०८० कार्तिक १४ गते, मंगलवार ०३:२१

कात्तिक १४, २०८० काठमाडौँ: साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा १४.२९ अंकले घट्दै १८६४ को विन्दुमा पुगेर बन्द भएको हो ।
मंगलबार कारोबार अवधिभर २ सय ८६ कम्पनीका २२ लाख ५८ हजार १ सय ८७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो कारोबार दिन सोमबारको तुलनामा न्युन हो । सोमबार ६९ करोड रुपैयाँ बढीकाे सेयर कारोबार भएको थियो ।
आज १ सय ९३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ३८ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । आज सबै समुहको परिसुचक ओरालो लागेका छन् ।
Related
Recent News
- नेपाल नेत्रज्योति संघद्धरा एक बर्षमा ३४ हजार बढि आँखाको निःशुल्क शल्यक्रिया
- निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता
- नेपाल टेलिकमद्वारा मान्मदेखि गमगढीसम्म अप्टिकल फाइवर विस्तार
- एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
- हिमाल आरोहण सुरु
- आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
प्रतिकृया