• ०६:३२ २०८१ बैशाख ७ गते
  • 6:32 am

अज्ञात समूहले व्यवसायी दुर्गा प्रसाइँलाई कालोमोसो दल्यो

प्रकाशित मिति

२०८० आश्विन २२ गते, सोमबार ०४:०६

durga parsai

असाेज २२, २०८० काठमाडौं : व्यवसायी दुर्गा प्रसाइँलाई अज्ञात समूहले कालोमोसो दलिदिएको छ। सोमबार दिउँसो कान्तिपथस्थित होटेल एलो प्यागोडमा उनीमाथि कालोमोसो दलिएको हो।


व्यवसायी प्रसाइँले सोमबार दिउँसो होटेलमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। त्यही कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि कालोमोसो दलिएको हो।


पछिल्लो समय प्रसाइँले सामाजिक सुरक्षामाथि नै चुनौती दिने विवादास्पद अभिव्यक्ति दिंदै आएका थिए।

प्रतिकृया