• ०४:५० २०८१ बैशाख ७ गते
  • 4:50 am

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

प्रकाशित मिति

२०८० आश्विन २२ गते, सोमबार ११:४१

cashback offer final 1 e1696830965601

असाेज २२, २०८० काठमाडाैं : कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।


नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको थप उत्सुक बनाइदिएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैयासम्म क्यासव्याक दिइने छ । क्यासव्याक रकम पिओएस, क्वीआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ ।


चाडबाडको अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखी कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ ।

प्रतिकृया