महिला विश्वकप फाइनलः इंग्ल्याण्डविरुद्ध स्पेनलाई अग्रता

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ०४:४१

women

भदौ ३, २०८० एजेन्सी : फिफा महिला विश्वकप २०२३ को फाइनल खेल जारी छ । स्टेडियम अष्ट्रेलियामा जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले अग्रता बनाएको छ ।


खेलको २९ औं मिनेटमा ओलगा कार्मोनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी हुन् ।


दुबै टिमले पहिलो पटक महिला विश्वकपको फाइनल खेल्दैछन् । आजको विजेतासँगै महिला विश्वकपले नयाँ विजेता टिम पाउनेछ ।

प्रतिकृया