मदन पुरस्कारका लागि पाँच कृतिको सूची सार्वजनिक
प्रकाशित मिति
२०८० श्रावण २४ गते, बुधबार १०:२७
२४ श्रावण २०८०, काठमाडौँ: २०७९ सालको मदन पुरस्कारका लागि पाँच कृतिको सूची सार्वजनिक गरिएको छ ।
आफूहरूलाई प्राप्त ३१३ पुस्तकमध्येबाट पाँच कृति छानिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दमणि दीक्षितले जानकारी दिए ।
गुठीले सूची सार्वजनिक गरेका पाँच कृतिमा ‘इजोरिया’, ‘ऐँठन’, ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, ‘थाङ्ग्रा’ र ‘माटाको घर’ छन् । यीमध्ये एक पुस्तकलाई ०७९ को मदन पुरस्कार प्रदान गरिने अध्यक्ष दीक्षितले उल्लेख गरेका छन् ।
Related
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया