• 10:09 am

शिव परियारको स्वरमा’धोका’ सार्वजनिक

प्रकाशित मिति

२०८० असार १४ गते, बिहीबार ०३:२३

१४ असार २०८०, काठमाडौँ: लोकप्रियगायक शिव परियारको स्वरमानारद पोखरेलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट यहि असार ११ गते म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।


हरेक रचनामा सामाजिक विसंगती विरुद्ध ससक्त कलमचलाउने पोखरेलले युवायुवतीहरुलाई गितमार्फत बेथितीले चौतर्फि गाँजेको बेलामाया प्रेममापनिघातहुन्छभन्ने सन्देश दिनखोजेका छन् । यस म्युजिक भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयले थप आकर्षण दिएको छ भने यस गितको संगित संयोजन संकेत अगस्तीले गरेका छन् ।

भिडियो लिंक :

प्रतिकृया