• 10:53 am

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

प्रकाशित मिति

२०८० असार १२ गते, मंगलवार ११:२४

१२ असार २०८०, काठमाडौँ : सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमा लेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुन र्जागरण अभियानयही २०८० साल असार ११ गते देखि २८ गते सम्म लागू हुनेछ ।


पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्रएक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रतिकृया