आक्रमणकारीमाथिको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्च गए प्रेम चलाउने
प्रकाशित मिति
२०८० असार ६ गते, बुधबार ०३:१२
६ असार २०८०, काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयलाई चुनौती दिँदै उनले रिट दायर गरेका हुन् ।
बुधबार दायर गरेको रिटमाथि सुनुवाइका लागि भोलिलाई पेसी तोकिएको छ । रिटमा उनले ‘सरकारको गैरकानुनी र असंवैधानिक निर्णय’ खारेजीको माग गरेका छन् ।
आक्रमणकारीविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकै बेला सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया