
नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन
प्रकाशित मिति
२०८० असार ५ गते, मंगलवार ११:३९

५ असार २०८०, काठमाडौँ: संसदको अर्थ समितिले नयाँ स्कट ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।प्रतिनिधि सभाको संसदको अर्थ समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो ।
मंगलबार धितो पत्र बोर्डका पदाधिकारीहरुसँग छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन भनेको हो ।नेपाल धितोपत्र बोर्डले हालसम्म १८ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स वितरण गरिसकेको छ ।
प्रतिकृया