प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक

प्रकाशित मिति

२०८० असार १ गते, शुक्रबार ०४:२४

Capture 4 e1686911955352

१ असार २०८०, काठमाडौँ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


दिवङ्गत थपलियाको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ । उनका चार छोरा र तीन छोरी रहेका छन् ।

प्रतिकृया