५ करोडको सांसद विकास कोष ब्युँतियो
प्रकाशित मिति
२०८० जेष्ठ १५ गते, सोमबार ०७:३२
जेठ १५, २०८०, काठमाडौँ: सरकारले विवादित सांसद विकास कोष ब्युँत्याएको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमको शीर्षकमा सरकारले प्रत्येक निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदले खर्च गर्न पाउने गरी पाँच/पाँच करोड विनियोजन गर्ने घोषणा गरेको हो।
त्यसका लागि आठ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले घोषणा गरे।
Recent News
- इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते
- पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
- टी-२० महिला विश्वकप: अस्ट्रेलियासँग हार्यो भारत
- हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीको आग्रह
- दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी
- यस्तो छ आजको मौसम पूर्वानुमान
- बाबरसहित चार खेलाडी इङल्याण्डविरुद्धको दोस्रो टेस्टबाट हटाइयो
- बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो
- लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते
- प्रहरी महानिरीक्षक कुँवरले लगाइदिए सकल दर्जाका प्रहरीलाई टीका
Crime
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
- मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ
Politics
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
प्रतिकृया