
जेठ १५, २०८०, काठमाडौँ: सरकारले विवादित सांसद विकास कोष ब्युँत्याएको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमको शीर्षकमा सरकारले प्रत्येक निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदले खर्च गर्न पाउने गरी पाँच/पाँच करोड विनियोजन गर्ने घोषणा गरेको हो।
त्यसका लागि आठ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले घोषणा गरे।
प्रतिकृया