आजको मौसम पूर्वानुमान
प्रकाशित मिति
२०८० जेष्ठ १२ गते, शुक्रबार ०८:१५

१२ जेठ २०८०, काठमाडौँ : पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
Related
Recent News
- बंगलादेशमा गत वर्ष भएको सरकार विरोधी आन्दोलनमा १४ सयको मृत्यु भएको खुलासा
- कस्तो रहला आजको मौसम ?
- ५४ प्रतिशत सवारीसाधन मापदण्डविपरीत
- ६ वटा संसदीय समितिको बैठक बस्दै, कार्यसूचीमा के छ ?
- देवघाटमा सञ्चालित महामहोत्सव सम्पन्न, २० करोड भन्दा बढी रकम सङ्कलन
- ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
- कक्षा १२ को परीक्षा तालिका सार्बजनिक (तालिका सहित)
- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा
- आज नेप्से परिसूचकमा गिरावट, कारोबार ८ अर्ब नजिक
- रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
- एमालेको सचिवालय बैठक बस्दै
प्रतिकृया