• 10:49 am

युनिक नेपाल लघुवित्तको एफपीओ निष्कासन, कहिलेसम्म कति दिने आवेदन ?

प्रकाशित मिति

२०८० जेष्ठ ११ गते, बिहीबार १२:४२

११ जेठ २०८०, काठमाडौँ: युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँका दरले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो ।


एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ ।


उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले जनाएको छ । यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिकृया