नेपाल टेलिकमको आधिकारिक सूचनालाई आधार मानेर सेवाहरुको वारेमा अद्यावधिक हुन अनुरोध
प्रकाशित मिति
२०८० जेष्ठ १० गते, बुधबार ०४:५३

१० जेठ २०८०, काठमाडौँ : नेपाल टेलिकमले सामाजिक संजालहरुमा कम्पनीले कर्मचारीको माग गरेको बारेमा आएको सूचना गलत रहेको बताएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको पदाधिकारीहरुको नाम समेत जोडि विभिन्न फेसबुक ग्रुप, म्यासेन्जर तथा ह्वाट्सएपमा टेलिकमले कर्मचारी मागेको बारे गलत सूचना प्रवाह भइरहेको बताएको हो ।
कर्मचारी सम्बन्धी सूचना टेलिकमले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको जानकारी दिएको छ । यस्तै, आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्ने कम्पनीले सबैलाई आग्रह गरेको छ ।
Related
Recent News
- मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवाहरुबीच सहमति
- सेयर बजार सामान्य अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार
- माघ २८ गतेको मन्त्रिपरिषद्को बैठकमा निर्णयहरु सार्बजनिक
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- फिल्म ‘परालको आगो’ मा अनुबन्धित भए जितु नेपाल
- थुनामा राख्ने आदेशविरुद्ध छविलाल पुगे उच्च अदालत
- संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै
- क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- आज हिंसात्मक अतिवाद रोकथाम दिवस
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
- एमालेको सचिवालय बैठक बस्दै
प्रतिकृया