• 1:01 am

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर बैठक सुरु

प्रकाशित मिति

२०८० जेष्ठ ४ गते, बिहीबार ०१:१०

जेष्ठ ४, २०८०, काठमाडौँ : प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।बिहीबार दिउँसो १ बजे सुरु भएको बैठकमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्न लागेका हुन् । सांसदहरुको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।


प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । तर बिहीबार १६ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।

प्रतिकृया